Happy Mother Day 2074

Happy Mother Day 2074


सक्या छैन ,केही दिन अझै तिम्रो हातमा
कुनै दिन त ठुलै चिज दिउला कि भन्ने आशामा
धन्यवाद त्यो देउता लाइ,
जस्ले तिमी दियो मेरो भाग्यमा  ।।

जहाँ म गये पनि,जस्तो सुकै म भयेपनी
रहने छ तिम्रो माया सधै मेरो साथमा ..

छिट्टै स्वस्थ देख्न पाउ
छ भगवान सँग येहि  प्रार्थना ।

अरु के नै भन्न सक्छु र मेरि मम्मिलाई 
माता आैसिको शुभकामना ||
#HappyMotherDay #Love_U_Mummi