Hello,This is me!

Tara Gnawali

Blogger By Passion FuturePhysicist by Mind Blogging is my passion

Tuesday, April 25, 2017

Happy Mother Day Special Status In nepali




#1
जबजब आमाको खुट्टा छुन म निहुरिने गरेको छु,तबतब मेरो शिरमा परेको आमाको हातले मलाई सधै बुझाएको छ "म संसारको एउटा भाग्यमानी मान्छे हु"
#आमा

#2

संजालमा आमाको ममता तारिफ गर्दा ती मोबाइल नचलाउने आमा खुसि हुन्नन् बरू उहालाइ काममा सगाउनुस् उहाको मन नदुखाउनुस् यसैमा उहालाई खुसि मिल्नेछ ।


#3
सधै बुवा मातिएर आइ आमा कुट्न थाल्दा आमामाथि पर्ने लात म आफूमाथि थापी आमालाई बचाउन खोज्थे तर आमा मलाई पन्छाएर बुवाको लात आफैमाथि पार्थीन💟आमा💟


#4
पाइला पनि सँगै चल्ने
मुटु दुइटा रगत एउटै,।
,
,
सबै गल्ती माफ़ी
मन हामी माथि
,
,
सधैभरी साथ छ
मात्र आमाको माझ,
Happy Mother's Day 💐


#5
#मेरो भाग्य मा दु :ख लेखेको हुदैनथ्यो होला ✌
#यदि मेरो भाग्य लेख्ने अधिकार ...
#मेरो आमा लाई भएको भए 😊
   #Happy Mother's Day 😍😍😍

#6
देखावटि नाटक टीक छैन।सक्छौ भने जिन्दगी दिने बाउ आमा लाई जिन्दगी भर माया गर यो भ्रम को सन्सार मा बर्ष को एक दिन नाटक नगर।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

TN Gnawali Is Founder of Tarang Inc and part time blogger who always writes articles on technical topics.He is a passionate web and app developer.He has knowledge of Blogging,Wordpress development ,SEO,Affiliate marketing and digital marketing.You can find his articles @ tarang.com.np

2 comments:

TN Gnawali
+977 9867123563
Kathmandu, Nepal

SEND ME A MESSAGE

Popular Posts

Video Of Day

Author Info