सम्बन्धहरु

केही सम्बन्ध अचानक  टुटे , केही अझै बाकी थिए 
केही लाई छोड्न बाध्य भएं ,  केहि आफै भागी दिए ।

केहिले पाठ सिकाए  जीवन को , केहिले त परीक्षा नै लिए 
बुझ्दै जादा थाहा पाएं , जस्ले जे गरे ठिकै गरे ।

आफ्नो भन्नू त येहि आफ्नो देह न हो , अरु सबै  सांसारिक थिए , 
तै पनि बदल्दै थिएं अरुको खातिर , अरुकै लागि समर्पित थिएं ।

continued....


No comments:

Post a Comment