Happy Mother Day Special Status In nepali




#1
जबजब आमाको खुट्टा छुन म निहुरिने गरेको छु,तबतब मेरो शिरमा परेको आमाको हातले मलाई सधै बुझाएको छ "म संसारको एउटा भाग्यमानी मान्छे हु"
#आमा

#2

संजालमा आमाको ममता तारिफ गर्दा ती मोबाइल नचलाउने आमा खुसि हुन्नन् बरू उहालाइ काममा सगाउनुस् उहाको मन नदुखाउनुस् यसैमा उहालाई खुसि मिल्नेछ ।


#3
सधै बुवा मातिएर आइ आमा कुट्न थाल्दा आमामाथि पर्ने लात म आफूमाथि थापी आमालाई बचाउन खोज्थे तर आमा मलाई पन्छाएर बुवाको लात आफैमाथि पार्थीन💟आमा💟


#4
पाइला पनि सँगै चल्ने
मुटु दुइटा रगत एउटै,।
,
,
सबै गल्ती माफ़ी
मन हामी माथि
,
,
सधैभरी साथ छ
मात्र आमाको माझ,
Happy Mother's Day 💐


#5
#मेरो भाग्य मा दु :ख लेखेको हुदैनथ्यो होला ✌
#यदि मेरो भाग्य लेख्ने अधिकार ...
#मेरो आमा लाई भएको भए 😊
   #Happy Mother's Day 😍😍😍

#6
देखावटि नाटक टीक छैन।सक्छौ भने जिन्दगी दिने बाउ आमा लाई जिन्दगी भर माया गर यो भ्रम को सन्सार मा बर्ष को एक दिन नाटक नगर।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

1 comment:

  1. Mothering Weekend is a Religious celebration that has turn into a worldwide event where we show mums how much we appreciate them.
    Mothers Day Poems from Daughter
    Mothers Day Quotes from Daughter

    ReplyDelete